वाणिज्य बैंकहरुमा कमजोर भनिने गरिएको सिभिल बैंक (CBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई वाणिज्य बैंकलाई खुद नाफामा उछिनेको छ । बैंकले असोज मसान्तसम्मको वित्तीय विवरणका आधारमा सेञ्चुरी बैंक र बैंक अफ काठमाण्ठूलाई जितेको हो । अघिल्लो आवको पहलिो त्रैमासको तुलनामा २०० प्रतिशतले धेरै खुद नाफा आर्जन गरेपछि बैंकले अन्य दुई बैंकलाई पछाडि पारेको…