मल्टीपर्पस फाइनान्स कम्पनीको खुद नाफा ८० प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमासमा १० लाख ६८ हजार नाफा कमाएको उक्त कम्पनीको चालू आवको सोही अवधिमा २ लाख १३ हजार मात्र नाफा कमाएको छ । कम्पनीको खर्चमा वृद्धि भएसँगै सञ्चालन नाफा ९७ प्रतिशत घटेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानीमा पनि कमी आएको छ…