साताको चौथो कारोबार दिन बुधबारको प्रि-ओपनिङमा शेयर बजारमा हरियाली छाएको छ । यस अवधिमा ३५ लाख ९५ हजार ३१६ रुपैयाँको शेयर खरीद बिक्री भएको छ । नेप्से सूचक २.३२ अंकले बढेर २७५३.३९ बिन्दुमा पुगेको छ । कारोबारमा आएका २२ मध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । ७ कम्पनीको मूल्य स्थीर…