मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कार्तिक १२ गते, शुक्रबार बसेको बैठकले शेयरधनीहरूलाई चुक्ता पूँजीको १७.५७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९२५ प्रतिशत नगद गरी कुल १८.० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।…