सन सेक्युरिटिज र पोखरा विश्वविद्यालयबीच वित्तीय साक्षरतामा सहकार्य

सन सेक्युरिटिज प्रा.लि. (ब्रोकर नं. ६४) र पोखरा विश्वविद्यालय अन्तरगतको स्टडी ग्रुप फर बैंकिंग एण्ड इन्स्योरेन्स पोखरा बीच वित्तिय साक्षरता कार्यक्रम सञ्चालनका लागि सम्झौता भएको छ । सन नलेज पार्टनरशीप कार्यक्रम अन्तरगत बुधबार भएको सम्झौता अनुसार सन सेक्युरिटिजले पोखरा विश्वविद्यालयका स्कुल अफ बिजनेस संकाय अन्तरगत अध्ययनरत विद्यार्थीहरुलाई वर्षैभरी सेयर बजार र यसका विभिन्न पक्षहरुसँग सम्बन्धित…