ब्याज आम्दानी घटेपनि आरएसडिसी लघुवित्तले ३०% धेरैले बढायो नाफा

आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८०८१ को तेस्रो त्रैमाससम्म ११ करोड २१ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको ९ महीनाको अवधिसम्ममा लघुवित्तले ८ करोड ६० लाख २४ हजार रुपैयाँ नाफा कमाएको थियो । तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त लघुवित्तको खुद ब्याज आम्दानी १३.४८…