यी हुन् बुधबार उच्च कारोबार भएका टप टेन कम्पनी

साताको चौथो कारोबार दिन बुधबारआएर नेप्से साढे ५० अंकले बढेको छ । कुल ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रुपैयाँको शेयर कारोबार भएको बुधबारको बजारमा अपि पावरको सर्वाधिक कारोबार भएको छ । अपि पावरको २२ करोड ६७ लाख ५४ हजार ३७२ रुपैयााको कारोबार भएको हो । यो कुल कारोबारको ४.५१ प्रतिशत हो…