नेप्सेमा ३१ अर्बको विकास ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३१ अर्ब रुपैयाँ बराबरोको विकास ऋणपत्र सोमबार सूचीकृत भएको छ । नेपाल सरकारले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि विभिन्न मितिमा नेपाल राष्ट्र बैंक मार्फत बिक्रीमा ल्याएको विकास ऋणपत्र आज सूचीकरण गरिएको हो । उक्त विकास ऋणपत्रहरु धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम ८ अनुसार मिति फागुन र१४ को निर्णयानुसार नेपाल…