एनआईसी एशिया क्यापिटलले भिडियो केवाईसी (भिकेवाईसी) सेवा सञ्चालनमा ल्याएको छ । क्यापिटलले “एनआईसी एशिया अनलाईन डिम्याट सेवा” अन्तर्गत डिम्याट खाता खोलेका ग्राहकहरुले भिडियो केवाइसी मार्फत प्रमाणिकरण गर्न सकिने व्यवस्था मिलाइएको हो । क्यापिटलले आफ्नो सम्पूर्ण सेवाहरुलाई प्रविधिको प्रयोग गरी सहज, सर्व सुलभ र झनझट रहित रुपमा डिजिटलाइजड् माध्यमबाट आम ग्राहकरुलाई सेवा प्रदान गर्ने मुख्य रणनीति…