समयमा कर्जा भुक्तानी नगर्दा नेपाल वेयरहाउजिङ कम्पनीले पायो ‘डि’ रेटिङ

नेपाल वेयरहाउजिङ कम्पनीले ९४ करोड बराबरको कर्जा तोकिएको समयमा भुक्तानी गर्न सकेको छैन । जसकारण रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘डि’ रेटिङ गरेको हो । सन् २०२३ को अक्टोबर महिनामा भुक्तानी गर्नुपर्ने ९४ करोड बराबरको दीर्घकालीन कर्जा भुक्तानी गर्न नसक्दा इक्रा नेपालले रेटिङ घटुवा गरेको हो । हालै सार्वजनिक निष्काशन गरी कारोबारमा आएको नेपाल वेयरहाउजिङ…