नेप्से २ हजार बिन्दुमा झर्यो नेप्से

सेयर बजारका लगानीकर्ताको मनोबल कमजोर बन्दा सस्तोमा नै सेयर बिक्री गर्ने क्रमले नेप्से वियरिस ट्रेन्ड उन्मुख बनेको छ । वृद्धिभन्दा गिरावटको आकार ज्यादा हुँदा बुधबार सेयर बजार मापक सूचक नेप्से २ हजारमा झरेर बन्द भएको हो । बुधबार ३.४३ अंकले ओरालो लाग्दै नेप्से २००६.७८ बिन्दुमा बन्द भएको छ। यसदिन ३२२ कम्पनीका ६४ लाख ८१ हजार…