मिड सोलु हाइड्रोपावरको ३७ हजार ४२० कित्ता सेयरको ‘लक इन’ सकिँदै

मिड सोलु हाइड्रोपावरको ३७ हजार ४२० कित्ता सेयरको ‘लक इन’ अवधि आगामी चैत्र १० गते सकिने भएको छ । उक्त मितिमा कम्पनीले आईपीओ जारी गर्दा सामुहिक लगानी कोषहरुलाई आरक्षित गरेको सेयरको लकइन समाप्त हुने भएको हो । कम्पनीले जारी पुँजीको २० प्रतिशत अर्थात १०० रुपैयाँ अंकित दरको १४ लाख ९६ हजार ८०० कित्ता सेयर सार्वजनिक…