लघुवित्त कम्पनीहरुलाई थोक कर्जा प्रवाह गर्ने लघुवित्त कम्पनीमध्येको एक फर्स्ट माइक्रोफाइनान्सको गत आर्थिक वर्ष २०७७/७८ को प्रगति सामान्य देखिएको छ । सबल संस्थाको छबी बनाएको यस कम्पनीले आफ्नो जगेडा कोषलाई शतप्रतिभन्दा धेरै बढाएको छ भने कोषको लागत उलेख्य घटाएको छ । यद्यपी नाफा बढाउन भने कम्पनी चुकेको देखिन्छ । आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तको नाफा…