मञ्जुश्री फाईनान्सको संस्थापक शेयर बिक्रीमा

मञ्जुश्री फाईनान्सले १२ हजार ५८७ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । प्रति कित्ता न्यूनतम मूल्य ३०० रुपैयाँको दरमा बोलकबोल मार्फत फाइनान्सको संस्थापक शेयरका लागि न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने फाइनान्सले जनाएको छ । संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ,…