लक्ष्मी उन्नती कोषको बुकक्लोज साउन १३ गते

गत आर्थिक वर्षको आम्दानीबाट २५ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको लक्ष्मी उन्नती कोषको बुक क्लोज साउन १३ गतेका लागि तोकिएको छ । लक्ष्मी बैंकको प्रवद्र्धन तथा लक्ष्मी क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा रहेको फण्डले लाभांश बितरण गर्ने प्रयोजनका लागि उक्त दिन शेयरधनी दर्ता पुस्तिका बन्द गर्न लागेको हो । साउन १२ गतेसम्म कायम इकाईधनीले मात्र फण्डको…