‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ को सूचीकरण नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबारदेखि खारेज भएको छ । एभरेष्ट बैंक लिमिटेडले जारी गरेको ६ लाख कित्ता ऋणपत्रको अवधि असार ३१ गते सकिएपछि अर्थात परिपक्क भएपछि सूचीकरण खारेज गरिएको हो । स्टकका अनुसार बैंकले वार्षिक ८ प्रतिशत व्याजदर दिनेगरी ६० करोड रूपैयाँ बराबर ६ लाख कित्ता…