नेपाल लाइफ इन्स्योरेन्स कम्पनी (NLIC) ले “नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना” सार्वजनिक छ । कम्पनीले केटाकेटी जीवन बीमा योजना ‘प्लान ५१’ नामक बीमा योजना बन्द गरि ‘नेपाल लाइफ नौलो केटाकेटी जीवन बीमा योजना’ ल्याएको हो । कम्पनीले केटाकेटी शिक्षा र विवाह सावधिक जीवन बीमा योजनाको सफलता पश्चात साउन ६ गतेदेखि लागू हुने गरि…