जाल्पा सामुदायिक लघुवित्तको अध्यक्षमा मनिष अर्याल

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा मनिष अर्याललाई नियुक्त गरेको छ । कम्पनीको माघ २ गते सम्पन्न सञ्चालक समितिको बैठकले अर्याललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको हो । अर्यालले शुक्रबार नियामक नेपाल राष्ट्र बैंकबाट सपथ लिने कार्यक्रम छ । अर्याल लघुवित्तमा सर्वसाधारण सेयरधनी समुहबाट सञ्चालक रहेका थिए । लघुवित्त कम्पनीमा सर्वसाधारण सेयरधनी समुहबाट सञ्चालक रहेका…