नेको इन्स्योरेन्सको साधारण सभा आह्वान, बुकक्लोज कहिले ?

नेको इन्स्योरेन्स (NIL) ले असार ३१ गते बिहीबार २५ औं वार्षिक साधारण सभा आह्वान गरेको छ । असार १० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको भवन, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ः०० बजे सभा बोलाएको हो । कोभिड जोखिमलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सभा आह्वान गरिएको छ । सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सञ्चालक समितिले प्रस्ताव…