मंगलबार २०१ कम्पनीको मूल्य बढ्दा ३३ कम्पनीको भाउ सर्किट नजिक वृद्धि

चार दिनमा १८८ अंकको उच्च गिारवटपछि मंगलबार एकैदिन करिब ८० अंकले नेप्से बढेको छ । नेप्सेमा चमक फर्किादा कारोबारमा आएका २२५ कम्पनीमध्ये २०१ कम्पनीको शेयरमूल्य बढेका छ भने ३३ कम्पनीको शेयरमूल्य सकाारत्मक सर्किट लेबलमा बढेर कारोबार बन्द भएको छ । शेयरमूल्य घटेर सस्तो मस्ल्यमा शेयर खरीद गर्न पाउँदा लगानीकर्ताको मनोबल बजारमा फर्किपछि बजारमा हरियाली छाएको…