एनआईसी एशिया ‘सेलेक्ट ३०’ फण्डको एक अर्ब बराबरको १० करोड इकाई बिक्रीमा

शेयर बजार उचाइमा पुगेको बेला एनआईसी एशिया क्यापिटलले एक अर्बको अर्को सामुहिक लगानी कोषको इकाई बिक्रीमा ल्याएको छ ।   क्यापिटलले असार १० गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) नामको १० करोड इकाई बिक्रीमा ल्याएको हो ।   निष्काशित कुल इकाईमध्ये १५ प्रतिशत वा एक…