प्रभु क्यापिटलद्धारा डिम्याट खाता नवीकरणको शुल्क बुझाउन आग्रह

प्रभु क्यापिटल लिमिटेडले आफ्ना हितग्राही खाताधारकहरुलाई डिम्याट खाता सञ्चालन गरेवापत वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ । तोकिएको समयमा वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भन्दै कम्पनीले समयमा नै शुल्क बुझाएर निर्वाध सेवा उपभोग गर्न आग्रह गरेको हो । प्रभु क्यापिटल र प्रभु बैंकका शाखा कार्यालयहरुमार्फत डिम्याट खाता खालेका सम्पूर्ण खाताधनीहरुलाई आर्थिक वर्ष २०७७।७८…