आरएमडीसी लघुवित्त र नेशनल माइक्रोफाइनान्सले साढे ४ लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका छन् । फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले आरएमडीसी लघुवित्तको नाममा रहेको ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर र नेशनल माइक्रोफाइनान्सले आफ्नै ५० हजार कित्ता संस्थापक शेयर बिक्री गर्ने भएका हुन् । आरएमडीसी लघुवित्तको संस्थापक शेयर खरिद गर्न इच्छुक विद्यमान…