‘नेपाल बैंक ऋणपत्र २०७८’ को रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट

नेपाल बैंक लिमिटेडले नेपाल बैंक ऋणपत्र २०७८ को रजिष्ट्रारमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्ती गरेको गरेको छ । नेपाल बैंक र नबिल इन्भेष्टमेन्ट बैंकिङ बीच बैशाख २२ गते ऋणपत्रको रजिष्ट्रार नियुक्ती सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता अनुसार नेपाल बैंक ऋणपत्र २०७८ को कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामासारी, रोक्का राख्ने लगायतका सम्पूर्ण…