लगानीका अन्य क्षेत्र संकुचित बन्दा दोस्रो बजार उच्च विन्दुमा : धितोपत्र बोर्ड अध्यक्ष ढुङ्गाना

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुङ्गानाले लगानीका अरु क्षेत्रहरुमा आएको संकुचनले दोस्रो बजारमा लगानीकर्ताको आकर्षण बढेको बताएका छन् । बोर्डको २९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमममा बोर्डका अध्यक्ष ढुङ्गानाले लगानीकर्ताको संख्या समेत उल्लेख्य रुपमा बढेका कारण दोस्रो बजारको वृद्धि र आकार इतिहासकै उच्च अवस्थामा पुगेको बताए । दैनिक करोडको अंकमा हुँदै आएको कारोबार अर्ब रुपैंयाबाट…