प्रि-ओपनिङमा ४७ कम्पनीको शेयर मूल्य बढ्यो, नेप्सेमा २१ अंक वृद्धि

साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ सेसनमा ४७ कम्पनीको शेयर मूलय बढेको छ । कुल ७७ कम्पनीको शेयर कारोबार भएकोमा १७ कम्पनीको शेयर मूल्य घटेको छ भने १३ कम्पनीको स्थिर रहेको छ । उल्लेखित ७७ कम्पनीका ४० हजार ४९८ कित्ता शेयरहरु १ करोड ८२ लाख ८३ हजार ९५३ रुपैयाँमा किनबेच भएका छन् । आजको प्रि…