संस्थागत बीमा अभिकर्ता निर्देशिका खारेज गर्न माग

पेशागत बीमा अभिकर्ता संघले बीमा समितिद्धारा जारी संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका २०७८ खारेज गर्न माग गरेको छ । संघले विज्ञप्तिमार्फत लाखौं अभिकर्ताहरुको रोजीरोटी खोस्ने नियतसहित समितिले संस्थागत बीमा अभिकर्ता सम्बन्धी निर्देशिका जारी गर्दै नेपालमा असफल भैसकेको बैंकास्योरेन्सलाई पुनः ब्यूँताउने मनसायबाट संघ सस्था कम्पनीहरुलाई अभिकर्ताको लाइसेन्स दिन जारी गरिएको निर्देशिका तत्काल खारेज गर्न माग गरेको…