सुजबुझपूर्ण लगानी गर्न धितोपत्र बोर्डको अपील, शेयर कर्नरिङबाट बच्न आग्रह

नेपाल धितोपत्र बोर्डले आम लगानीकर्ताहरुलाई सुजबुझपूर्ण किसिमले लगानीको निर्णय लिन आग्रह गरेको छ । पछिल्ला दिनमा फाइनान्स तथा विकास बैंकहरुको शेयर मूल्यमा बिक्रेता नै नदेदाई धमाधम बढ्दो मूल्यमा शेयर कारोबार हुन थाले पछि बोर्डले यस्तो अपील गरेको हो । पछिल्ला ३ कारोबार दिनमा मात्र बजार एक सय अंकले माथि चढेको अवस्थामा बोर्डले मंगलबार प्रेस विज्ञप्ति…