नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्तको आज हुने विशेष साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गर्दै छन् । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गरे पश्चात दुई संस्था एक हुने छन् । महिला सहयात्रा लघुवित्तको १०० कित्ता शेयर बराबर नेशनल माइक्रोफाइनान्सको ६८ कित्ता शेयर अनुपातमा नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रालाई प्राप्ति गर्न लागेको हो । प्राप्ति…