सूर्या लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । इन्स्योरेन्सले गत आर्थीक वर्षको नाफाबाट वितरण गरेको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर शुक्रबार सूचीकृत भएको हो । कम्पनीले गत माघ ५ गते सोमबार सम्पन्न साधारण सभाबाट १० करोड ७७ लाख ५६ हजार ९ सय रुपैययाँ बराबरको १० लाख…