सगरमाथा इन्स्योरेन्स (SIC) ले कोरोना महामारीका बीचमा पनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आफ्नो अधिकांश वित्तीय सूचकमा बढोत्तरी गरेको छ । इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको यसै अवधिको तुलनामा ६३.९४ प्रतितशले धेरै हो । गत आवको चैत मसान्तमा…