कोरोना भाइरस संक्रमणबाट मंगलबार एकैदिन ५५ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने यो नै सबैभन्दा धेरै संख्या हो । मंगलबारसम्म कोरोना भाइरस संक्रमणबाट ३ हजार ४१७ जनाको मृत्यु भएको छ । कुल संक्रमित संख्या ३ लाख ५१ हजार ५ पुगेको छ । हालसम्म दुई लाख ८७ हजार…