एन आई सी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको मेरो माइक्रमेफाइनान्सको ६२ हजार ३८८ कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५७६ रुपैयाँ तोकिएको छ । न्यूनतम १ सय कित्ता र अधिकतममा सबै शेयरका लागि आवेदन दिन सकिने बिक्री प्रबन्धक एन आई सी एशिया क्यापिटलले जनाएको छ । उक्त शेयर इच्छुक विद्यमान…