एशियन लाइफको १ लाख ६६ हजार कित्ता संस्थापक शेयर लिलामीमा

महालक्ष्मी विकास बैंक (MLBL) ले आफ्नो स्वामित्वमा रहेको एशियन लाइफ इन्स्योरेन्सको १ लाख ६६ हजार ७५७ कित्ता संस्थापक सेयर लिलामीमा बिक्रीमा ल्याएको छ । बैंकले बुधबारदेखि वैशाख २६ गते आइतबारदेखि उक्त संस्थापक शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको हो । उक्त शेयरमा लगानीकर्ताले न्यूनतम आधारमूल्य ६९८ रुपैयाँ वा सोभन्दा बढी प्रतिस्पर्धी मूल्यमा बोलकबोल गर्नुपर्नेछ ।…