नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था (NMFBS) को खुद नाफामा आकर्षक सुधार आएको छ । पुस मसान्तसम्ममा लघुवित्तको नाफा १३ करोड ४१ लाख रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा ९ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको लघुवित्तको नाफामा ४४.९७ प्रतिशतको आकर्षक सुधार आएको हो । यस्तै कम्पनीके जगेडा कोषको आकार पनि ५३.३७ प्रतिशतले…