आरएमडिसी लघुवित्तको बोनस सूचीकृत

आरएमडिसी लघुवित्त वित्तीय संस्था लिमिटेड (RMDC) को बोनस शेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरी साधारण सभाबाट पारित गरेको चुक्ता पूँजीको १५ प्रतिशत बराबरले हुने आउने १३ लाख ४८ हजार ९८५ दशमलव १४ कित्ता बोनस मंगलबार सूचीकृत भएको नेप्सेले जनाएको छ । मंगलबार सूचीकृत…