एक दर्जन फर्म मार्फत ९१ करोड राजश्व छलि, १३ जना विरुद्ध मुद्दा दायर

राजश्व अनुसन्धान विभागले एक दर्जन फर्म मार्फत राजश्व छलिमा संग्लन १३ जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी ११ वटा फर्महरुको बैक खाता संचालक सर्लाही जिल्ला बलरा नगरपालिकाका सुवोध साह सहित १० जना तथा मतियार ३ जना समेत १३ जना विरुद्ध मुद्दा दायर गरेको हो। उनीहरुबाट ९१…