धितोपत्र बजार पूँजीकरण कुल ग्राहस्थ उत्पादनको साढे ९१ प्रतिशत

नेपालको धितोपत्र बजार पूँजीकरण सोमबार कुल ग्राहस्थ उत्पादनका आधारमा ९१.६४ प्रतिशत पुगेको छ । कोरोना भाइरस संक्रमण कारणका लगानीका अन्य क्षेत्रमा आएको संकुचन र बैंकिङ्ग प्रणालीमा कायम भएको अधिक तरलताका कारण लगानीको क्षेत्र शेयर बजार पर्दा धितोपत्रको कुल बजार पूँजीकरण देशकै कुल ग्राहस्थ उत्पादनको नजिक पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दैनिक सूचक…