स्वावलम्बन लघुवित्त वित्तीय संस्था (SWBBL) को खुद नाफा ३० प्रतिशत धेरैले घटेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लघुवित्त कम्पनीले १८ करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले २६ करोड ४४ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी घटेपछि…