माथिल्लो तामाकोशीको बोलकबोलमा सेयर नपाउनेले सोमबारदेखि रकम फिर्ता पाउने

माथिल्लो तामाकोशी हाइड्रोपावरको हकप्रदको लिलामीमा बोलकबोल गरेर सेयर हात नपार्ने लगानीकर्ताले माघ २२ गते सोमबारदेखि रकम फिर्ता पाउने भएका छन् । लिलामी सेयरको बिक्री प्रबन्धक नागरिक लगानी कोषका अनुसार सोमबारदेखि हकप्रद सेयरको लिलामीमा नपरेको रकम क्रमश फिर्ता हुँदै जानेछ । लक्ष्मी सनराइज बैंकमा खाता हुनेले सोमबार नै र अन्य लगानीकर्ताले क्रमश मंगलबार र बुधबारमा रकम…