चौध रुपैयाँ ऋणात्मक इपीएस भएको लघुवित्तको सेयर मूल्य बढेको बढ्यै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत एउटा लघुवित्त जसको वित्तीय अवस्था जसरी मूल्य बढिरहेको छ त्यस किसिमको उत्साहजनक नभएपनि सेयर बजारका कारोबारीहरुले उक्त लघुवित्तको सेयर उच्च रुपमा वृद्धि गरेका छन् । सेयर बजारमा सूचीकृत समाज लघुवित्तको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वार्षिक प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६२ पैसा ऋणात्मक रहेको छ । तर कम्पनी सेयर मूल्य…