चिलिमे जलविद्युत कम्पनी लिमिटेडले घोषणा गरेको २० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश पारित गर्नका लागि पुस १२ गते साधारण सभा बोलाएको छ । साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि मङ्सिर २९ गतेदेखि पुस १२ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार नेप्सेमा कारोबार भइ…