नेप्सेमा साढे २० लाख कित्ता शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको २० लाख ५३ हजार ८०८ कित्ता शेयर सूचीकृत भएको छ । स्टकका अनुसार रिडी हाइड्रोपावर कम्पनीले अघिल्लो आव २०७५/७६ बाट वितरण गरेको चुक्ता पूँजी ५३ करोड १९ लाखको ५ प्रतिशत बराबरको २ लाख ६५ हजार ५५९ कित्ता बोनस शेयर र समृद्धि फाइनान्सको १७ लाख ८८ हजार २४९ कित्ता…