जनउत्थान लघुवित्तको बोनस शेयर सूचीकृत

जनउत्थान लघुवित्त वित्तीय संस्था (JSLBB) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार सूचीकृत भएको छ । लघुवित्तले अघिल्लो आव २०७५।७६ बाट वितरण गरेको चुक्ता पूँजीको २५ प्रतिशत बराबरको १ लाख ५८ हजार ४०० कित्ता शयर सूचीकृत भएको हो । लघुवित्तको गत असार २७ गते सम्पन्न नवौ वार्षिक साधारण सभाले चुक्ता पूँजी ६ करोड…