प्रिमियर इन्स्योरेन्स कम्पनीले लिलामीमा राखेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयरमा आजदेखि आवेदन खुलेको छ । कम्पनीले प्रतिकित्ता न्यूनतम मूल्य एक हजार ९०० रुपैयाँमा उक्त शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा ल्याएको हो। कम्पनीले बिक्रीमा ल्याएको यो शेयरमा सर्वसाधारण तथा अन्य कम्पनीले भने आवेदन गर्न पाउनेछैनन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले मात्र खरीद…