बुधबारको सेयर बजारमा लगानीकर्ताको आकर्षण फाइनान्स कम्पनीको सेयरमा परेको छ । जसको कारण यस उपसमुहगत सूचक ६.५६ प्रतिशतले बढेर १८८९.५१ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ उपसमूहगत सूचकमध्ये ७ ओटा बढेको छ भने ६ ओटा घटेको छ । जसमध्ये फाइनान्स सर्वाधिक ६.५६ प्रतिशत, विकास बैंक २.३८ प्रतिशत, अन्यको १.०७ प्रतिशतले बढेको छ । बैंकिङ्ग,…