शेयर बजारका लगानीकर्ताहरुले शेयर बजारले नयाँ उचाई कायम गरेसंगै बजारलाई स्थायित्व ल्याउने चुनौति रहेको बताएका छन् । साथै उनीहरुले कसैको लहलहैमा लागेर बिना अध्ययन बजार लगानी नगर्न पनि लगानीकर्ताहरू आग्रह गरेका छन् । नेपाल स्टक एक्सचेन्जले हालसम्मकै नयाँ उचाईका साथै कारोबार रकममा समेत रेकर्ड ब्रेक गरेको अवस्थामा लगानीकर्ताका विभिन्न पाँच संस्थाहरुले यसको स्वागत गर्दै लगानीकर्ताहरुलाई…