बिहीबार प्रि-ओपनिङ्ग मै तोडियो ‘अल टाइम हाइ’ को रेकर्ड, नेप्से १९ सय अंक नजिक

शेयर बजार परिसूचक मापक नेप्सेको ऐतिहासिक उच्च बिन्दु बिहीबारको प्रि ओपनिङ्ग सेसनमा नै तोडिएको छ ।यसअघि २०७३ साउन १२ गते नेप्से १८८१ बिन्दुमा पुग्दै हालसम्मकै उच्च बिन्दुमा पुगेकोमा बिहीबारको कारोबार समय भन्दा अघि १५ मिनेट खुला हुने प्रि ओपनिङ्ग सेसनमा नै उक्त रेकर्ड तोडिएर नयाँ रेकर्ड बनेको हो ।साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपनिङ्ग…