मानुषी लघुवित्तको अध्यक्षमा शाक्य निर्विरोध

मानुषी लघुवित्त वित्तीय संस्थाकाे सञ्चालक समिति अध्यक्षमा पद्मासना शाक्य निर्विरोध चयन भएकी छिन् । लघुवित्तको माघ १६ गते बसेको सञ्चालक समितिको बैठको निर्णय अनुसार संस्थापक सेयरधनीहरुको तर्फबाट सञ्चालक रहेकी शाक्यलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित गरेकाे हाे । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने प्रकृयामा रहेका छन् । मानुषी लघुवित्तको पुस २८ गते शनिबार…