सञ्चालनमा रहेका चौध जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०–८१ को दोस्रो त्रैमाससम्ममा ३ अर्ब ८ करोड ४१ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । समीक्षा अवधिमा कम्पनीहरुको खुद मुनाफा २०.५२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्ष २०७९–८० को पहिलो ६ महीना अवधिमा जीवन बीमक कम्पनीहरुको मुनाफा २ अर्ब ५५ करोड…